arrow

पशुपतिनाथमा स्तनपान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
pashupati-breast-feeding-(5.jpg

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ । मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्वरुप स्तनपान कक्ष स्थापना गरिएको कोषकी निर्देशक लक्ष्मी पुनले बताइन् । 

स्तनपान कक्षको उदघाट्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला सिर्पाली ठकुरीले गरेकी हुन् । 

pashupati-breast-feeding (6).jpg
pashupati-breast-feeding (7).jpg
pashupati-breast-feeding (1).jpg
pashupati-breast-feeding (2).jpg
pashupati-breast-feeding (3).jpg
pashupati-breast-feeding (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ