निषेधित लोकतन्त्र चाहिँदैन भन्दै प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
1k
Shares
काठमाडौँ । निषेधित लोकतन्त्र चाहिँदैन भन्दै माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ता लिन आग्रह गरिएको छ । सत्याग्रही प्राडा गोविन्द केसी लगायतका नागरिक अगुवाहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै माइतीघर मण्डलाको निषेधाज्ञा फिर्ता लिन आग्रह गरेका हुन् ।
सहभागीहरुले ‘निषेधित लोकतन्त्र चाहिँदैन’, ‘निषेधाज्ञा तत्काल फिर्ता गर’ लेखिएका पम्प्लेट बोकी शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।