arrow

आगलागीमा ४१ वर्षे सन्तमायाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
fire-final.jpeg
तस्बिर – सांकेतिक ।

लमजुङ । लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्यांङ्दी गाउँपालिका ४ स्यागे बस्ने ४१ वर्षीया सन्तमाया श्रेष्ठ हुन् ।

बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

गलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रुपैयाँसमेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ