-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।
आज भएको फाइनलमा न्यू डायमण्डलाई सोझो सेटमा पराजित गरेको हो । एपीएफले न्यू डायमण्डमाथि २५-२०, २५-१७ र २५-२१ ले जित निकालेको हो ।
विजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।