arrow

एलजीका फ्ल्यागशिप शोरुमहरू पुनः शुभारम्भ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
lg-showroom-opening-nirwan.jpg

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शोरुमहरु अपग्रेड भइ शुभारम्भ भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले रिबन काटेर पुनः शोरुमको शुभारम्भ गरेका हुन् । 

 चौधरी ग्रुपले आधुनिक तथा प्रविणतम डिजाइनमा खोलिएका शोरुमहरुमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्रीहरु जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, डिशवाशर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायत थुप्रै उपलब्ध रहेको जनाएको छ । 

शोरुमहरु हप्ताको सातै दिन बिहान १० देखि बेलुकी ७ः३० बजेसम्म खुला रहने पनि चौधरी ग्रुपले जनाएको छ । 

पत्रकार सम्मेलन गर्दै शुभारम्भको अवसरमा देशभर विशेष छुटका साथै फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टी प्रोग्रामको पनि सुविधा प्रदान गर्दै आएको जनाएको छ । 


 

f.jpg
g.jpg
h.jpg
i.jpg
j.jpg
k.jpg
l.jpg
m.jpg
n.jpg
o.jpg
opening-lg-2080-10-08.jpg
p.jpg
r.jpg
s.jpg
t.jpg
u.jpg
v.jpg
y.jpg
z.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ