arrow

सहकारी ठगीमा नाम जोडिएपछि रवि लामिछानेले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
ravi-lam-press-meet.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने कुरा खण्डन गरेका छन् ।  

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निजी खातामा एक करोड ८० लाख भएको भन्ने कुरा गलत रहेको दाबी गरे । 

उनले सञ्चारमाध्यमले ग्यालेक्सी छोड्दा आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ सहकारीकै पैसा हो भन्ने प्रमाणित गर्न खोजेर समाचार प्रकाशन गरेको बताए । 

उनले आफूलाई बैङ्कले खातामा पैसा नआएको पत्र पठाएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ