arrow

भिडियोमा भगवान् रामको प्राण प्रतिष्ठा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
ram-mandir-pran-pratistha-2.jpg

काठमाडौँ । आज भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन् । 

 प्राण प्रतिष्ठापछि आरती गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ