arrow

प्राण प्रतिष्ठाको अवसरमा काठमाडौँमा खुशीयाली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
deep-prajwalan-ram-mandir-p.jpg

काठमाडौँ । भारतको अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली नेपालको राजधानी काठमाडौँमा पनि देखिएको छ । राजधानीको नयाँ सडकस्थित जुद्ध शालिकमा दीप प्रज्ज्वलनको आयोजना गरिएको छ ।

विशालबजार व्यापार संघ र रिद्धि सिद्धि सेवा ट्रस्टले दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा राजधानीको मखनटोललगायत विभिन्न स्थानमा पनि खुशीयाली मनाइएको छ । 

उपत्यका बाहिर विभिन्न शहरमा पनि खुशीयाली मनाइएको छ । विशेषगरी दीप प्रज्ज्वलन गरिएको छ । 

deep-prajwalan-ram-mandir-pran (1).jpg
deep-prajwalan-ram-mandir-pran (2).jpg
deep-prajwalan-ram-mandir-pran (3).jpg
deep-prajwalan-ram-mandir-pran (4).jpg
deep-prajwalan-ram-mandir-pran (5).jpg
deep-prajwalan-ram-mandir-pran (6).jpg
deep-prajwalan-ram-mandir-pran (7).jpg
deep-prajwalan-ram-mandir-pran (8).jpg
deep-prajwalan-ram-mandir-pran (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ