डिजेल र मट्टितेलमा समान २ तथा एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँले वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
1.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेशनको नयाँ खरिद मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।
जसअनुसार बुधबार मध्यरातिपछि पेट्रोलमा चार, डिजेल र मट्टितेलमा समान २ तथा एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँले बढेको छ ।