arrow

चन्द्रागिरी हिल्सको सीईओमा अरुण प्रधान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
chandragiri-hills-company-cable-car.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदमा नियुक्त गरेकोहो । 

सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई २५ गते बिहीबारदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ