arrow

नेप्सेमा दोहोरो अंकको गिरावट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको शेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । 

यस दिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ७९ कम्पनीको शेयर मूल्य बढ्दा १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ