arrow

गठबन्धन असफल, देश संकटमा – केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
uml-7-central-meeting.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन पूर्णतः असफल भएको बताएका छन् । मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गठन्धनको असफलताले देश संकटमा परेको आरोप लगाए । 

गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उनले गठबन्धन पूर्णअसफल भएको आरोप लगाए । 
आन्दोलनको कार्यतालिका बनाउन एमाले बैठकमा, योजना मध्यावधि निर्वाचनको



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ