arrow

नेप्सेमा दोहोरो अंकको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको शेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ४९ कम्पनीको शेयर मूल्य बढ्दा १९७ कम्पनीको शेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ । यो साता निरन्तर शेयर बजारमा गिरावट आएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ