arrow

आमा भइन् रेखा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
rekha-thapa-child.jpg

काठमाडौँ । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छिन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । 

अमेरिकामा छोरीलाई जन्म दिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छिन् ।

‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छिन् । 

उनले अमेरिकास्थित कोलोराडोको एक अस्पतालमा शुक्रबार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ