arrow

ओरालो यात्रामा नेप्से परिसूचक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । साताको पहिलो दिन नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको शेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ । 

यस दिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । 

यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ