arrow

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । 

बैठक आज बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल हुने पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ