arrow

टी-२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
nepal-namibia-02-21c.jpg

काठमाडौँ । आजबाट टी-२० त्रिकोणात्मक सिरिजका खेलहरु शुरु हुँदैछन् । पहिलो खेलम नेपाल र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । 

कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुने खेलमा पहिलो खेलमा नामिबिया र नेपाल भिड्न लागेका हुन् । 

नेपाल र नामिबियासँगै नेदरल्याण्ड पनि रहेका छ । 

आईसिसी विश्वकप लग २ को एकदिवसीय सिरिजपछि टी-२० सिरिज हुन लागेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ