arrow

टी-२० त्रिकोणात्मक सिरिज

पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
nepal-namibia-2024-02-15-ca.jpg

काठमाडौँ । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले बलिङ गर्ने भएको छ । टस हारेसँगै नेपालले बलिङ गर्ने भएको हो । 

खेलमा नामिबियाले टस जितेको छ । टस जितेर नामिबियाले ब्याटिङ गर्ने भएको छ । 

खेल बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । खेलमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्शन झा र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

नेपाल र नामिबियासँगै नेदरल्याण्ड पनि सिरिजमा रहेका छ । आईसीसी विश्वकप लग २ को एक दिवसीय सिरिजपछि टी-२० सिरिज शुरु भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ