arrow

झिनो अंकले घट्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ०.८७ अंकले घटेको शेयर बजार २०००.७७ विन्दुमा पुगेर बन्द भएको छ । 

यस दिन ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ । 

 यस दिन ७१ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ