arrow

नामिबिया र नेदरल्याण्ड भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
namabia-netherland.jpg

काठमाडौँ । त्रिदेशीय टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ११ बजेबाट शुरु हुनेछ । 

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डले नेपाललाई हराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ