arrow

दोहोरो अंकले घट्यो नेप्से परिसूचक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार २९.७० अंकले घटेको शेयर बजार १९७१.०७ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०९ कम्पनीको ७३ लाख ६१ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार ९७७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १६ कम्पनीको शेयर मूल्य बढ्दा २२७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ