arrow

भारतमा बढे पनि नेपालमा इन्धनको भाउ नबढ्ने, ग्यास प्रति सिलिन्डर ३२५ रुपैयाँ नोक्सानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । तर नेपाल आयल निगमले भने भाउ नबढाउने जनाएको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ । 

योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ । 
यस्तो छ हालको मूल्य–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ