arrow

घट्यो नेप्से परिसूचक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबारको दिन आइतबार ११.७८ अंकले घटेको शेयर बजार १९६०.३० विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०९ वटा कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ६३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७५ कम्पनीको शेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको स्थिर रह्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ