arrow

एमाले गठबन्धनको सरकारमा जाँदै रास्वपा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले गठबन्धनको सरकारमा जाने भएको छ । 

 रास्वपाले  नयाँ सत्ता समीकरणका विषयमा पार्टीमा छलफल गरेको छ । 

आज बसेको बैठकले नयाँ राजनीतिक घटनाका बारेमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । 

कांग्रेस माओवादीबीचको गठबन्धन भत्किएसँगै एमालेसहित नयाँ गठबन्धन बन्ने निश्चित भएको छ । 

  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ