arrow

सुदूरपश्चिममा मुख्यमन्त्री दिए उन्मुक्ति पार्टी सरकारमा जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
balwatar-new-2080.JPG

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा मुख्यमन्त्री दिने सहमति भए सरकारमा जाने भएको छ । 

पार्टीका अध्यक्ष रेशम चौधरीले मुख्यमन्त्री दिने सहमति भए सरकारमा जाने बताएका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागी भएका चौधरीले सो कुरा राखेका हुन् । 

तर आजै आफ्नो नागरिक उन्मुक्ति पार्टी सहभागी नहुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ