arrow

मन्त्रीको नाम टुङ्ग्याउन जसपा बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
upendra-yadav-jasapa.jpg

काठमाडौँ । कांग्रेस नेतृत्वको गठबन्धन फेरिएपछि सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन जनता समाजवादी पार्टी, (जसपा) नेपालको बैठक बस्दै छ । 

आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । 

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । 

बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ