arrow

टी–२० विश्वकपअघि घरेलु मैदानमै नेपालको कमजोर प्रदर्शन, यसो भन्छन् मोन्टि र रोहित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
rohit-montey.jpg

काठमाडौँ । टी–२० विश्वकपअघि घरेलु मैदानमै नेपालले कमजोर प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै उपाधि जित्न सकेन । 

नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन मात्रै बनाएको थियो  । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य नेदरल्याण्ड्सले तीन बल रहँदै पुरा गर्‍यो । 

खेलमा पराजित भएपछि कप्तान रोहितकुमार पौडेलले टोलीमा थप सुधार गर्दै लगिने बताए । नेपाली टोली टी–२० विश्वकपसम्ममा थप निखारिने  मुख्य प्रशिक्षक मोन्टि देसाईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ