arrow

उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
fncci-80-11-23.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई मनोनित गरेका हुन् ।

आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराए । यसअघि आचार्यले महासंघमा रोजगारदाता परिषद्को उप सभापति एवम् उद्योग समितिको सभापतिको जिम्मेवारीसमेत सम्हालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ