arrow

महाशिवरात्री

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
pashupatinath-sadhu-shivarati.jpg

काठमाडौँ। पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पूरा भएको छ । भोलि महाशिवरात्री पर्व हो ।

 महाशिवरात्री पर्वका लागि साधु, सन्त आइसकेका छन् । महाशिवरात्री पर्वमा आएका साधु सन्तका लागि खाने, बस्न र धुनी जगाउने व्यवस्था गरिएको छ 

महाशिवरात्रीका दिन मन्दिरको चारै वटा ढोका खुल्ला गरिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ