arrow

द्वन्द्वका कारण इजरेलको बजेट घाटा १८ प्रतिशतले वृद्धि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
isreal-primeminister.jpeg

काठमाडौँ । इजरेली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । 

सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । 

गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३ अर्ब अमेरिकी डलर रहेको सरकारी तथ्याङ्कले देखाएको छ।

अर्थ मन्त्रालयले घाटा वृद्धिको मुख्य कारण हमाससँग जारी द्वन्द्वसँग सम्बन्धित उच्च खर्चले गर्दा भएको बताएको छ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ