arrow

तीव्र गतिमा उछालिएको सुन सोमबार स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। आइतबार भने सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो। त्यसैगरी सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ