arrow

पापोनको कन्सर्टमा झुमे दर्शक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
papoon-concert-80-12-03-(12.jpg

काठमाडौँ । इन्डियन चर्चित गायक पापोनले काठमाडौँमा शुक्रबार अपरान्ह चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित कन्सर्टमा आफ्नो प्रस्तुति दिएका छन् ।
 
कोक नेपालको काठमाडौँ इज कुकिंग नामक कार्यक्रममा उनीसँगै नेपाली कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

‘मोह मोह के धागे’ गीतबाट चर्चा कमाएका पपोन पछिल्लो समय हिन्दी म्युजिक इन्डस्ट्रीमा कहलिएका अनुहार हुन् । उनका लाखौँ प्रसंशक छन् ।

पापोनको वास्तविक नाम अङ्गाराग महन्ता हो ।

papoon concert-80-12-03 (1).jpg
papoon concert-80-12-03 (2).jpg
papoon concert-80-12-03 (3).jpg
papoon concert-80-12-03 (4).jpg
papoon concert-80-12-03 (5).jpg
papoon concert-80-12-03 (6).jpg
papoon concert-80-12-03 (7).jpg
papoon concert-80-12-03 (8).jpg
papoon concert-80-12-03 (9).jpg
papoon concert-80-12-03 (10).jpg
papoon concert-80-12-03 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ