arrow

सुनको भाउ तोलाको एक लाख २७ हजार आठ सय 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र  तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा  कारोबार भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ