arrow

फागुमा बिग्रेको मौसम तताउँदै युवा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
holi-balaju-2080-(12).jpg

काठमाडौँ । आज मौसम खासै राम्रो छैन । केही दिनदेखिको वर्षाले गर्दा चिसो छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मौसम बिग्रिएको हो । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

यो बिग्रिएको मौसमलाई तताउन फागु पूर्णिमा तयार भएको छ । युवा बिहानैदेखि वातावरणलाई सौहार्द बनाउन बिहानैदेखि अबिरसहित सडकमा उत्रिएर खुशीयाली साटासाट गरिरहेका छन् । 

तस्बिर काठमाडौँस्थित बालाजुको हो । 

 

holi-balaju-2080 (1).jpg
holi-balaju-2080 (2).jpg
holi-balaju-2080 (3).jpg
holi-balaju-2080 (4).jpg
holi-balaju-2080 (5).jpg
holi-balaju-2080 (6).jpg
holi-balaju-2080 (7).jpg
holi-balaju-2080 (8).jpg
holi-balaju-2080 (9).jpg
holi-balaju-2080 (10).jpg
holi-balaju-2080 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ