arrow

वसन्तपुरमा चीर पूजा र होली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
holi-basantapur-2080.jpg

काठमाडौँ । वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ । आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लास पूर्वक मनाइन्छ । 

आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् ।

चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ