arrow

सुनचाँदीको मूल्य वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ