arrow

मन्त्रिपरिषद् विस्तारः जसपाबाट राज्यमन्त्री कार्कीको सपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
dipak-karki-oath.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि सोमबार शपथ गराएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ