arrow

आयरल्याण्ड ए र नेपाल भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
nepal-irelanda-24-03-25a.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग टी-२० अभ्यास खेल खेल्दै छ । 

आज दोस्रो अभ्यास खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ । 

नेपाल विश्वकप टी-२० को अभ्यासका क्रममा रहेको छ । 

नेपालले आयरल्याण्ड एसँग दुई वटा खेल खेल्ने तालिका छ । 

जसमध्ये सोमवारको खेलम नेपाल ६ विकेटले विजयी भइसकेको छ । 

टी-२० पछि नेपाल एले आयरल्याण्ड एसँग तीन टी-२० र तीन एक दिवसीय अभ्यास खेल खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ