arrow

नेपाल 'ए' र आयरल्याण्ड 'ए'बीचको पहिलो खेल आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
nepal-irland-a.jpg

काठमाडौँ । नेपाल 'ए' र आयरल्याण्ड 'ए' बीच आज पहिलो टी-२० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । 

खेल आज दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ । 

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीनवटा टी-२० र तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ