arrow

दुई हप्ताको आक्रमणपछि गाजाको अस्पतालबाट फर्किए सेना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । इजरेलको सेनाले गाजाको अल–शिफा अस्पतालबाट आफ्ना सेनाहरू फिर्ता बोलाएको छ । करिव २ हप्ताको आक्रमणपछि इजरेलले सेना फिर्ता बोलाएको हो । 

गाजामा इजरेलले करिव ६ महिना लामो आक्रमण शुरु गरेपछि अस्पतालमा इजरेलले गरेको यो दोस्रो ठूलो आक्रमण हो । 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससकाअनुसार अल–शिफामा आक्रमण शुरु भएदेखि कम्तिमा २१ जना बिरामी मारिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ