arrow

आज मनमोहनको २५ औँ स्मृति दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
uml-party-office-2080-04-23 (18).jpg

काठमाडौँ । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ । 

प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रमहरु गर्दैछन् । 

उनको स्मरण गर्दै आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी जीवनगाथाको विमोचन गर्नेछिन् । 

साथै ज्येष्ठ नागरिक देश दर्शन २०८१ को शुभारम्भ कार्यक्रम शुरुवात गर्नेछिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ