arrow

ईयूले खाना पकाउने ग्यासमा प्रतिबन्ध लगाउन सक्ने भएपछि क्रेमलिनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
china-russia-oil.jpg

काठमाडौँ । रूसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन्। 

युरोपेली सङ्घले खाना पकाउ रूसी लिक्विफाइड नेचुरल ग्याँस परियोजनाविरुद्ध नयाँ प्रतिबन्ध लगाउन सक्ने र तेस्रो मुलुकमा रुसी आपूर्ति पुनः निर्यात गर्न इयूका बन्दरगाह प्रयोगमा प्रतिबन्ध लगाउन सक्ने बताइएको छ ।

“रूसलाई वैश्विक ऊर्जा बजारबाट बाहिर निकाल्ने प्रयासहरू जारी छन् यसले युरोपेली औद्योगिक क्षेत्रहरूमा उपभोक्ताहरूको लागि उच्च लागत निम्त्याउने छ,” पेस्कोभले भने । 

उनले भने, “महँगा बजारहरूमा जानु मुख्यतया संयुक्त राज्य अमेरिका र अन्य सीमित देशहरूका लागि फाइदाजनक छ ।”'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ