arrow

आउँदै डीभीको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
usa-flag.jpg

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डीभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डीभीको नतिजा आज आउने जानकारी दिएको हो । 

दूतावासले आज राति ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर m.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । 

दूतावासका अनुसार यो नै डीभीको नतिजा थाहा पाउने एकमात्र तरिका हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ