arrow

बलात्कारका दोषी सन्दीपको मुद्दामा आज सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
sandeep-lamichhane-2080.jpg

काठमाडौँ । बलात्कारका दोषी क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । 

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । 

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । 

जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ