-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पार्टी फुटपछि जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दै छ ।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ ।
साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।