arrow

भेटी चोरियो पशुपतिनाथको, कोषकै पदाधिकारी संलग्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
pashupati-final-always.jpg

काठमाडौँ । कलियुगमा आराध्यदेव पशुपतिनाथको भेटी चोरी भएको छ । चोरी भने पशुपति क्षेत्र विकास कोषका कर्मचारीको संलग्नतामा भएको हो । 

कोषका कर्मचारी अनिल परियारसहित आठ जनाले भेटी भोरेका हुन् । सीसी क्यामेरामा हेर्दा सो कुरा कोषले पत्ता पाएको हो ।

 परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेका छन् । 

सीसी क्यामेरामा हेर्दा कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ

पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ