arrow

धनुषा अदालत अगाडि सिरोहियाको पक्षमा नाराजुलुस [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
dhanusa-court.jpg

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्षमा जनकपुरमा नाराजुलुस भएको छ । 

धनुषा जिल्ला अदालत अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारी सिरोहियालाई फाइएको र चाडै छाड्नुपर्ने भन्दै नाराजुलुस लगाएका थिए । 

सिरोहिया नागरिकता प्रकरणमा पक्राउ परेका हुन् । 

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेर धनुषा पुर्‍याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ