arrow

३०० शैय्याभन्दा बढी क्षमताका सरकारी अस्पतालमा एमबीबीएस पढाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
barshaman-81-2-15q.jpg

काठमाडौं । सरकारले ३०० शैय्याभन्दा बढी क्षमताका सरकारी अस्पतालमा एमबीबीएस पढाउने व्यवस्था मिलाउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

त्यस्तै १०० शैय्या वा सोभन्दा बढी क्षमता भएका भएका अस्पतालहरुमा नर्सिङ पढाइनेछ । 

आगामी आर्थिक वर्षमा भरतपुर, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ