arrow

यस्तो छ शहरी पूर्वाधार, परराष्ट्र, रक्षा, गृह र अर्थतर्फ योजना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
barsaman-pun-budget-2081.jpg

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१-०८२ को बजेट पेश गरेको छ । मंगलबार संसदमा अर्थमन्त्री वर्षमान पुनले नेपालले १८ खर्ब ६० अर्बको बजेट पेश गरेका हुन् । 

सहरी पूर्वाधार , परराष्ट्र , रक्षा , गृह , अर्थ तर्फ योजना छुटाउका छन् । मावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नु बजेटको प्राथमिकता रहेको उनले जानकारी दिए । 

बजेटको ५ प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ