arrow

रहेनन् एमाले सुनसरीका अध्यक्ष खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
nilam-khanal-uml-sunsari.jpg

मोरङ । नेकपा एमाले सुनसरी अध्यक्ष निलम खनालको निधन भएको छ । भारतको हैदराबादमा उपचार गराउन जाने क्रममा बुधवार राति खनालको निधन भएको हो ।

एमाले जिल्ला सचिव राम कोइरालाका अनुसार अध्यक्ष खनाल लामो समयदेखि आमाशय सम्बन्धी बिरामी थिए । यस अगाडि पनि हैदरबादमा उपचार गरेर फर्किएका खनाल फलोअपको लागि अस्पताल गएको उनको भनाइ छ ।

वराहक्षेत्र नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका उनको साथमा दाजु भाउजू र श्रीमती गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ